FAQs Complain Problems

सूचना ! उमेदवारहरुले तोकिएको मिति सम्म बुझाउन पर्ने प्रमाण-पत्र बारे !

१)नेपाल नर्सिग परिषदको नाम दर्ता परिक्षा उत्तीण  गरेको तर प्रमाण-पत्र नभएकाको हकमा नेपाल नर्सिग परिषदको web-site मा २०७६ चैत ७ गतेको सुचनाको आफ्नो नाम र रोल नम्बर रहेको पाना राखन हुन आनुरोध छ। सहयोगको लागि जन-स्वस्थ प्रबर्दन साखामा सम्पर्क गर्ने ।

२)नेपाल स्वास्थ्य ब्यबसाही परिषदको प्रमाण-पत्र नभएकाको  तर दर्ता प्रक्रियामा रहेको उमेदबारको हकमा नेपाल स्वास्थ्य ब्यबसाही परिषदको फोन नं. ०१-४३७३११८ मा सम्पर्क गरी e-mail बाट आधिकारिक पत्र मगाई प्रस्तुत गर्नु पर्नेछ ।

३)माथि उलेय्खित प्रमाण-पत्र सहित ३ वटा फोटो र फर्म सहित यस उपमहनाग्र्पलिकाको राज्शोव साखामा रकम जम्मा गरि दर्ता गराउन मिति २०७७/३/१० सम्ममा आनुरोध गरिन्छ।

लोकेशन