FAQs Complain Problems

वडा नं १२

फत्तेपुर गाविसको १, २, ३, ४, ५ र ६ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर १२ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १२ बनेको हो ।

Population: 
५२३२
Ward Contact Number: 
९८४५०३८०१६

लोकेशन