FAQs Complain Problems

वडा नं १३

डुमरवाना गाविसको १, २, ३ र ५ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर १३ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १३ बनेको हो ।

Population: 
१४८३
Ward Contact Number: 
९८४५३१७६१८

लोकेशन