FAQs Complain Problems

वडा नं १६

डुमरवाना गाविसको ७ नम्बर वडा  गढीमाई नगरपालिकाको वडा नम्बर १६ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १६ बनेको हो ।

Population: 
१०६३८
Ward Contact Number: 
९८५५०२९५१३

लोकेशन