FAQs Complain Problems

वडा नं ४

पिपरासिमरा गाविसको ६ र ७ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर ४ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ४ बनेको हो ।

Population: 
४९०७
Ward Contact Number: 
९८५५०२९६५८

लोकेशन