FAQs Complain Problems

covid 19 प्रभाव न्युनिकरण गर्ने राहत तथा ब्याजमा अनुदान कार्यक्रम सम्बन्धि सूचना

काेराेना भाइरसकाे नियन्त्रण गर्न लकडाउनका कारण क्रृषकमा पर्न गएकाे प्रतिकुल प्रभाव न्युनिकरण गर्ने राहत तथा अनुदान प्रवाह निर्देशिका २०७६ बमाेमिम covid-19ले प्रभावित भएका क्रृषक/फार्महरुलाइ राहत स्वरुप अनुदान/ऋणकाे ब्याजमा अनुदान दिने भनी कार्यक्रम सञ्चालन गर्न मिति 2077/2/8 गते भुमि व्यवस्था, कृषि तथा सहकारि मन्त्रालय, प्रदेश न २ ले निवेदन अाव्हानकाे लागि सुचना प्रकाशित गरेकाे व्यहाेरा जानकारी गराउदै , साे सुचना सम्बन्धित सम्पूर्ण सराेकारवाला जानकारि गराईन्छ।

लोकेशन