हुरी प्रभावित बस्तीका पीडितलाई पुर्नस्थापनाका लागि जीतपुरसिमरा उपमहानगरपालिकाकाले पाँच लाख नगद उपलब्ध गराउने निर्णय गरेको छ। उपमहानगरको नगर कार्यपालिकाको बैठकले हुरीका कारण घरविहिन बन्न पुगेका नागरिकको घर पुर्ननिर्माणका आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो।