FAQs Complain Problems

अन्तर्वार्ता सम्बन्धी सूचना !!!

आधारभुत स्वस्थ्य सेवा केन्द्रका लागि करारमा सेवा लिन हे.अ -- ५ जना, स्टाफ नर्स --५ जना र का.स ५ जनाको लागि प्रप्त दरखास्त फारमहरुको लागि तपसिलको मितिमा अन्तर्वाता हुने जानकारी गराइन्छ ।

पदहरु

अन्तर्वाता हुने मिति

कैफियत

हे.अ २०७६।०२।०१ गते १६ जना
स्टाफ नर्स २०७६।०२।०२ गते १२ जना
का.स. २० जना (पहिलो) २०७६।०२।०६ गते दर्ताको क्र.स. अनुसार
का.स. १९ जना (दोस्रो) २०७६।०२।०७ गते दर्ताको क्र.स. अनुसार

 

लोकेशन