FAQs Complain Problems

फोहोरबाट उर्जा (Waste-to-energy) योजनाको लागी सहमतिपत्रमा हस्ताक्षर

जीतपुरसिमरा उपमहानगरपालिका र वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रबिच फोहोरबाट उर्जा (Waste-to-energy) योजनाको लागी Alternative Energy Promotion Center का कार्यवाहक कार्यकारी निर्देशक श्री नवराज ढकाल र जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री शिव कुमार कार्कीका बिचमा कार्यक्षेत्रगत शर्तहरुमा (MOU) हस्ताक्षर सम्पन्न भयो । यो योजना डिसेम्बर २०१९ भित्र सम्पन्न हुने लक्ष्य रहेको छ ।

लोकेशन