FAQs Complain Problems

वडा नं १

पिपरासिमरा गाविसको १, २ र ४ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर १ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं १ बनेको हो ।

वडा सचिवः लक्ष्मी लामा

फोनः 9845193740

ईमेलः jsmc.ward1@gmail.com

Population: 
8933
Ward Contact Number: 
9855029099/ 053521056

लोकेशन