पिपरासिमरा गाविसको ३ र ४ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर २ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं २ बनेको हो ।
वडा सचिवः झलक भट्राई
फोनः 9841971789
ईमेलः ward2jeetpursimara@gmail.com
Population:
८९२२
Ward Contact Number:
9845130638