भवानीपुर जीतपुरको १, ५, ६ र ७ (क) नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर ५ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ५ बनेको हो ।
Population:
५०१०
Ward Contact Number:
९८६००२६१८०