FAQs Complain Problems

वडा नं ८

भवानीपुर जीतपुरको ७ (ख), ८ र ९ नम्बर वडा मिलाएर गढीमाई नगरपालिकाको वडा नम्बर ८ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ८ बनेको हो ।

Undefined
Population: 
२८८४
Ward Contact Number: 
९८४५११६५८३
Weight: 
8

लोकेशन