भवानीपुर जीतपुरको ३ नम्बर वडा गढीमाई नगरपालिकाको वडा नम्बर ७ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ७ बनेको हो ।
Undefined
Population:
९७०८
Ward Contact Number:
९८५५०२०९३१
Weight:
7