FAQs Complain Problems

वडा नं ७

भवानीपुर जीतपुरको ३ नम्बर वडा  गढीमाई नगरपालिकाको वडा नम्बर ७ बनेको र गढीमाई नगरपालिकालाई जीतपुरसिमरा उपमहानगरपालिका बनाउने क्रममा साविवको गढीमाई नगरपालिकाको वडालाई यथावत राख्दै जीतपुरसिमरा उपमहानगरपालिकाको वडा नं ७ बनेको हो ।

Undefined
Population: 
९७०८
Ward Contact Number: 
९८५५०२०९३१

लोकेशन