समाचार :-
सेवाहरु


१. उपभोक्ता समितिको अन्तिम बिल भुक्तानी माग गर्ने सम्बन्धी निवेदन तथा निर्णय (खर्च सहितको)
२. कार्यादेश,समझौता,लगत ईस्टिमेटको प्रतिलिपी ।
३. अनुगमन तथा सुपरिवेक्षण समितिको प्रतिवेदन/सिफारिस ।
४. स्थानीय भेलाको उपस्थितिमा भएको सार्वजनिक परिक्षणको प्रतिलिपी।
५. प्राविधिक मूल्याङ्कन, कार्य सम्पन्न प्रतिवेदन (उ.स.बिल सहित)
६. वडा कार्यालयको अन्तिम बिल भुक्तानी उपलब्ध गराईदिने सम्बन्धि निर्णय तथा सिफारिस ।
७. योजनामा भएको खर्चको सक्कलै बिल, भर्पाईहरु (रु.२००००।०० भन्दा बढी भएमा भ्याट बिल)
८. नगर स्तरिय अनुगमन समितिको प्रतिवेदन ।
९. योजना सम्पन्न भएको फोटोहरु ।


१. उपभोक्ता समितिको रनिङ्ग बिल भुक्तानी माग गर्ने सम्बन्धी निर्णय (खर्च विवरण सहित)
२. वडा कार्यालयको सिफारिस ।
३. उपभोक्ता समितिको रनिङ्ग बिल भुक्तानी मागको निवेदन ।
४. कार्यादेश,सम्झौता तथा लगत ईस्टिमेटको प्रतिलिपी ।
५. प्राविधिक मूल्याङ्कन, रनिङ्ग बिल (उ.स.बिल सहित) ।
६. योजनामा भएको खर्चको सक्कलै बिल, भर्पाईहरु(रु.२००००।०० भन्दा बढी भएमा भ्याट बिल) ।
७. योजनाको हाल सम्म भएको कामको फोटोहरु ।


१. उपभोक्ता समितिको भुक्तानी माग गर्ने सम्बन्धी निर्णय ।
२. वडा कार्यालयको सिफारिस ।
३. बैंकको नाम र खाता नम्बर उल्लेख भएको उपभोक्ता समितिको अध्यक्षको निवेदन ।
४. लगत ईस्टिमेटको प्रतिलिपी ।
५. सम्झौताको प्रतिलिपी ।
६. कार्यादेशको प्रतिलिपी ।
७. १०% रकम दाखिला भौचरको प्रतिलिपी ।
८. योजना संचालन हुने स्थानको फोटो ।


१) नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि
२) जग्गाधनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गाको कित्ता नं. देखिएको नापी शाखाबाट प्रमाणित गरेको हालसालैको नापी नक्सा
४) कित्ताकाट भएको भए सोको प्रमाणित फाईल नक्सा
५) कार्यालयको स्वीकृत फरमेटमा तयार भएको कम्प्युटरकृत गरिएको डिजाइन नक्सा - ३ प्रति
६) तला थपको लागी भए पहिले नक्सा पास भएको घरको डिजाइन नक्सा र घरनक्सा पास प्रमाणपत्रको प्रतिलिपि
७) नक्सापास गर्ने प्राविधिकको यस उपमहानगरपालिकामा दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
८) नक्सापास फाराम राजस्व प्रशासनबाट खरिद गर्नुपर्ने
९) गतवर्ष उपमहानगरपालिकालाई सम्पुर्ण कर बुझाएको प्रमाण
१०) फोटो ४ प्रति
११) व्यवसाय दर्ता प्रमाणपत्र प्रतिलिपि ( व्यवसायको हकमा )


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गाधनी प्रमाणपत्रको प्रमाणित प्रतिलिपी
३) हक भोगको श्रोत खुल्ने कागजात
४) नक्सा पास वा नामसारी नक्सा भएको प्रमाणको प्रतिलिपि
५) अन्य आवश्यक कागजातहरु
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१) निवेदन पत्र र अंगिकृत नागरिकता प्राप्त गर्न खोजेको स्पष्ट आधार
२) साविक मुलुकको नागरिकता परित्याग गरेको वा परित्याग गर्न कारवाही चलाएको पुष्टिगर्ने कागजातहरु
३) नेपालमा १५ वर्षदेखि कुनै व्यवसाय वा काम गरी वसेको प्रमाणपत्रको प्रतिलिपि
४)बैबाहिक अंगिकृत नागरिकताका लागि विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपिर सम्बन्धित देशको आधिकारिक प्रमाणपत्र
५)नेपाली भाषा लेख्न र वोल्न जान्ने प्रमाण कागजातहरु
६) पासपोर्ट साईजको फोटो ३ प्रति
७) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति करतिरेको रसिद
८) सर्जमिन मुचुल्का


१) निवेदन पत्र र आमारबुबाको को नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) विवाहित महिलाको हकमा पतिरआमारबुबाको नागरिकता प्रमाण पत्रको प्रतिलिपि
४) चारित्रीक प्रमाणपत्रको प्रतिलिपि (बिद्यार्थीको हकमा)
५) विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (बिबाहिताको हकमा)
६) बसाँईसरी आएको हकमा बसाँई सराईको प्रमाण पत्रको प्रतिलिपि
७) दुवै कान देखिने पासपोर्ट साईजको फोटो २ प्रति
८) चालुआ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
९) कर्मचारी परिवारको हकमा सम्बन्धित कार्यालयको सिफारिस
१०)प्रतिलिपि नागरिकताको हकमा पुरानो नागरिकताको प्रतिलिपि


१) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) सर्जमिनका मुचुल्का आवश्यकपरेमा सो समेत


१) निवेदन पत्र
२) मृतकको नागरिकता र सूचना दिन आउनेको नागरीकता
३) मृतक सँग सम्बन्ध जोडिने प्रमाणपत्र
४) अविवाहित मृतकको हकमा स्थानीय सर्जमिन पत्र
५) मृतकको नागरिकता नभएको हकमा स्थानीय सर्जमिन पत्र
६) सूचना दिने व्यक्तिको नागरिकता नभएमा समेत स्थानीय सर्जमिन पत्र


१. निवेदन पत्र
२. बालकको बाबु/आमाको नागरीकता
३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी