FAQs Complain Problems

समाचार :-

आधाभार स्थित पर्सा राष्ट्रिय निकुञ्ज

Read More

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
९८५५०४५०३६
mayor.jsmc@gmail.com
उप– प्रमुख
९८४५०६३६२०
नगर प्रवक्ता
९८५५०२९६५८

पदाधिकारी

प्रमुख प्रशासकिय अधिकृत
9855075111
jeetpursimarasubmetropolitan@gmail.com
अख्तियार फोकल पर्सन
9846203092
subedib832076@gmail.com
सूचना आधिकारी
9855029109
jeetpursimarasubmetropolitan@gmail.com

नगर प्रमुख/उपप्रमुखको सचिवालय

      

कपिल सुवेदी

नगर प्रमुखज्यूको स्वकीय सचिव

9845136452

mayor.jsmc@gmail.com 

         

राजकुमार न्यौपाने

नगर उप-प्रमुखज्यूको स्वकीय सचिव

9855010371

सेवाहरु

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) संरक्षक वा अभिभावकले कार्यालयको रोहबरमा गरेको सनाखत पत्र
३) स्थानीय सर्जमिन मुचुल्काको पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बिदेशमा रहेकाको हकमा विदेशस्थित नेपाली नियोगबाट आएको सिफारिस

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) दुलहा दुलहीको नागरिकता प्रमाणपत्रको प्रतिलिपि
२) बसाँई सरी आएकाको हकमा बसाँई सराई दर्ता प्रमाण पत्र
३) दुलाहा दुलही दुबै उपस्थित भई सनाखत गर्नु पर्ने ।
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

५)वि.स. २०३४ पछिको हकमा बिबाह दर्ता प्रमाण पत्रको प्रतिलिपि

सेवा प्रकारः- प्रमाणित
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- स्वदेश प्रयोजनका लागि - रु १०० /- , विदेश प्रयोजनका लागि - रु २०० /-
आवश्यक कागजातहरुः-

१) निवेदन र नागरिकता प्रमाण पत्रको प्रतिलिपी
२) नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
३) बसाँई सरी आएको भए सो को प्रमाण पत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद 

सेवा प्रकारः- व्यवसाय
सेवा समयः- सोही दिन,सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- प्रकृति हेरेर रु ५०० /- देखी रु २००० /- सम्म
आवश्यक कागजातहरुः-

१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात

४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो

सेवा प्रकारः- घर जग्गा
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष / वडा सदस्य / वडा सचिव / सम्बन्धित फाँटका कर्मचारी
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- १००० वर्ग फिट सम्म - रु ४०० /- , १००० वर्ग फिट माथि - रु ६०० /-
आवश्यक कागजातहरुः-

१) घरकायम सिफारिस पाउः भन्ने सम्बन्धी निवेदन
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३ सम्बन्धित जग्गाको लागपुर्जाको प्रमाणपत्रको प्रतिलिपि
४) स्थलगत प्रतिवेदन
५) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

Pages

जानकारी