FAQs Complain Problems

बिश्व वातावरण दिवसको कार्यक्रम सम्बन्धि सूचना !!

बिश्व वातावरण दिवसको आवसरमा जितपुरसिमरा उपमहानगरपालिकाले आयोजना गरेको वृक्षारोपण कार्यक्रममा सपुर्ण जनप्रतिनिधि ज्यु, तथा सम्पूर्ण सरोकारवालाहरु तपसिल समय र मितिमा  यहाको गरिमामय उपस्थितिको लागि हार्दिक आनुरोध छ.

तपसिल   

मिति :२०७९/०२/२२

समय :दिउसो २ बजे 

स्थान:बन बाटिका , वडा २ ,सिमरा 

लोकेशन